Add parallel Print Page Options

10 साराले अब्राहामलाई भनी, “त्यो कमारी स्त्री र उसको छोरोलाई खेदि दिनु होस्, तिनीहरूलाई टाढा पठाउनु पर्छ। जब हामी मर्छौ हामीसँग जे छ हाम्रो छोरो इसहाकले पाउनेछ। म चाँहदिन कमारी स्त्रीको छोरो हाम्रा छोरो इसहाकको अंशको हकदार होस्।”

Read full chapter

10 and she said to Abraham, “Get rid of that slave woman(A) and her son, for that woman’s son will never share in the inheritance with my son Isaac.”(B)

Read full chapter