1 परमप्रभुको प्रशंसा गर, हे सबै दासहरू हो! जसले रातभरि मन्दिरमा सेवा गरे। 2 दासहरू हो, आफ्ना पाखुराहरू उठाऊ र परमप्रभुलाई “धन्य हौ” भन। 3 परमप्रभुले सियोनबाट तिमीहरूलाई आशीर्वाद दिऊन। जसले, स्वर्ग र पृथ्वी सृजनु भयो।
Psalm 134
King James Version
134 Behold, bless ye the Lord, all ye servants of the Lord, which by night stand in the house of the Lord.
2 Lift up your hands in the sanctuary, and bless the Lord.
3 The Lord that made heaven and earth bless thee out of Zion.