Font Size
2 शमूएल 7:8
Nepali Bible: Easy-to-Read Version
2 शमूएल 7:8
Nepali Bible: Easy-to-Read Version
8 “मेरो सेवक दाऊदलाई भनिदेऊः ‘सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छः मैले तिमीलाई चुने जब तिमी एउटा गोठाला जस्तै थियौ। उहाँले तिमीलाई मेरा मानिसहरू र इस्राएलको शासक बनाउनुभयो।
Read full chapter
2 शमूएल 7:14
Nepali Bible: Easy-to-Read Version
2 शमूएल 7:14
Nepali Bible: Easy-to-Read Version
14 म उसको पिता हुनेछु र ऊ मेरो छोरो हुनेछ। जब उसले पाप गर्दा, म अरू मानिसहरूद्वारा उसलाई दण्ड दिनेछु। तिनीहरू मेरो यन्त्रहरू हुने छन्।
Read full chapter
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International