Add parallel Print Page Options

तिमीमा जे जति छ त्यो प्रयोग गर

(लूका 8:16-18)

21 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले कुनै दियोलाई पाथीमुनि वा खाटमुनि राख्न भनेर ल्याउँछौ? होईन तिमीहरूले दियोलाई सामदानमथि राख्नलाई ल्याऊँछौ।

Read full chapter